पार्किङमा राखिएको मोटरसाइकल जलेर नष्ट

    भक्तपुर -चाँगुनारायण नगरपालिका-७ बागेश्वरी बस्ने रामकृष्ण कार्कीको आफ्नै घरमा पार्किङ गरी राखेको प्रदेश ३ -०२-००३ प ३७७३ नम्बरको मोटरसाइकलमा मंगलबार राति अचानक आगलागी हुँदा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगलागीका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्>>आगजनीबाट घर पूर्णरुपमा जलेर नष्ट

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै