Thursday, June 17, 2021
युनिकोड

करेन्ट लागेर मृत्यु

     मकवानपुर, – बकैया गाउँपालिका-५ भदौरा बस्ने ६० वर्षीय जगत बहादुर माझीको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । घरबाट करिब २५ मिटर टाढा सिमत खोलामा मोटर जोडी ट्याङकीमा पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् >>सडकमा चुडिएको विद्युतको तारबाट करेन्ट लागेर मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै