खोलाले बगाएर एक बालककाे मृत्यु

डोटी – खोलाले बगाएर एक बालककाे मृत्यु भएकाे छ । डोटीकाे आदर्श गाउँपालिका-१ मेलगडा टोल बस्ने ३  वर्षीय प्रशान्त खड्काको आफ्नै घर नजिकै रहेको बुढा खोलाले बगाएर सोमबार साँझ मृत्यु भएको हाे।  

उक्त खोलामा खेल्ने क्रममा बाढी आई उनलाई बगाउँदा बेपत्ता भएका उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब २ किलोमिटर तल शव फेला परेको प्रहरीले जनाएकाे छ ।

पावर टेलरमा च्यापिएर मृत्यु

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

पोखरीमा डुबेर बालककाे मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै