Monday, June 21, 2021
युनिकोड

मृत अवस्थामा फेला

  काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोट बस्ने ५२ वर्षीया बैश्णबी फुयाल सोही ठाउँस्थित जग्गामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यो पनि पढ्नुहोस्>> एकै दिन विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला

त्यस्तै गरी रुपन्देही, देवदह नगरपालिका-५ खैरेनी बजार कार्की नास्ता पसल अगाडि हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै