Sunday, June 20, 2021
युनिकोड

पिकअप दुर्घटनामा दुईको मृत्यु


पाँचथर ­ -मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् ।

थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिएका छन् । रासस

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै