गृहपृष्ठ अर्थ नेप्सेमा २० लाख कित्ता बढी शेयर सुचिकृत

नेप्सेमा २० लाख कित्ता बढी शेयर सुचिकृत

आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको २० लाख १० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

प्रकाशित मिति:

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार २० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको २० लाख १० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

कम्पनीको १० प्रतिशतले हुन आउने बोनस सुचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष ७५ / ७६ को मुनाफाबाट यो बोनस वितरण गरेको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने कम्पनीले जनाएको छ ।

टेलिकमको शेयर ग्राहकलाई बिक्रि गरिने

सम्बन्धित् समाचार