Sunday, June 20, 2021
युनिकोड

विभिन्न धनमाल चोरी

 काठमाडौं महानगरपालिका-२१ जमुना गुभाजु मार्ग लगन डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-९ चित्लाङ घर भएकी ५० वर्षीया सिता बलामीको कोठाबाट सुन र चाँदीका विभिन्न गहना, बैंकको चेकबुक, नगद २० हजार रुपैयाँ र अन्य  कागजातहरु समेत गरी करिब ३ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।

यो पनि पढ्नुहोस् >>नगद तथा सुनका विभिन्न गहना चोरी

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै