Sunday, June 20, 2021
युनिकोड

डुबेर मृत्यु

  काठमाडौं, –  गोरखाकोअजिरकोट गाउँपालिका-४ बालुवा सिम्पानी बस्ने ३४ वर्षीय भिम बहादुर परियारको सोही ठाउँस्थित दरौदी खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ । उक्त खोलामा माछा मार्ने क्रममा खोलामा चिप्लिएर डुब्दा उनको मृत्यु भएको हो ।

   यस्तै गरी  कैलाली, लम्की चुहा नगरपालिका-७ चाकाबाडी बस्ने पदम बिकको ७ वर्षीय छोरा बिप्लप बिकको सोही ठाउँस्थित रोडा नदीमा डुबेर  सोमबार साँझ मृत्यु भएको छ ।

            यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।

यो पनि पढ्नुहोस् >>खोलामा नुहाउने क्रममा डुबेर १ को मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै