Sunday, June 20, 2021
युनिकोड

नरिवलको रुखबाट लडेर मृत्यु

सप्तरी – सप्तरीमा नरिवलको रुखबाट लडेर एक जनाकाे मृत्यु भएको छ । सप्तरीकाे कञ्चनरुप नगरपालिका-३ बस्ने ५० वर्षीय सतो खंग खत्वेको सोही नगरपालिका-११ गोरपरस्थित नरिवलको रुखबाट लडेर सोमबार दिउँसो मृत्यु भएको हाे ।

नरिवल टिप्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि धर्मेश्वर अस्पताल ठेलियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

यार्सागुम्बा सङ्कलनका क्रममा लडेर मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै