Monday, June 21, 2021
युनिकोड

पिङ खेल्ने क्रममा ९ वर्षीय बालकको मृत्यु

 गुल्मी धुर्कोट गाउँपालिका-६ कमेरापानी बस्ने बिस्नु बहादुर थापाको ९ वर्षीय छोरा सन्दिप थापाको पिङ खेल्ने क्रममा नाम्लोको डोरी घाँटीमा कसिँदा सोमबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने आफ्नै काका भेष बहादुर थापाको घरको धरानमा कोही नभएको अवस्थामा पिङ खल्ने क्रममा डोरी घाँटीमा कसिँदा उनको मृत्यु भएको हो ।

            यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।

यो पनि पढ्नुहोस् >>ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै