Sunday, June 20, 2021
युनिकोड

ट्याक्टरबाट लडेर मृत्यु

भक्तपुर – सूर्यविनायक नगरपालिका-५ चुनदेबीस्थित सडकमा ना.४ त ५८२९ नम्बरको ट्याक्टरबाट लडेर सोही नगरपालिका बस्ने खोटाङ जन्तेढुंगा घर भएका २० वर्षीय साईमान बिष्टको मंगलबार बिहान मृत्यु भएको छ ।  

ट्याक्टरबाट अचानक लडेर गम्भीर घाइते भएका ट्याक्टरमा सवार उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् >>तमोर करिडोरमा लडेर १ जना पुरुष मजदुरको मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै