Thursday, June 17, 2021
युनिकोड

चट्याङ लागेर मृत्यु

मोरङ -बेलबारी नगरपालिका-५ कसेनी बस्ने ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।       

         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्>>चट्याङ लागेर मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै