Sunday, June 20, 2021
युनिकोड

रगतको अभाव टार्न होटल मन्त्रले गर्यो रक्तदान कार्यक्रम

काठमाडौं – काठमाडौंको नयाँ गोंगबुमा होटेल मन्त्र र थकाली सेकुवा हाउसले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

आयोजकले कोरोना महामारीको विषम् परिस्थितिमा कोही पनि रगतको कारण ज्यान गुमाउन नपरोस् भनेर विभिन्न संस्थासँगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

आयोजकका अनुसार सयभन्दा बढि रक्तदाताले रक्तदान गरेकाछन् । होटलले निषेधाज्ञाको समयमा निशुल्क भोजन कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै