Sunday, June 20, 2021
युनिकोड

मृत अवस्थामा फेला

सिरहा ­ -लहान नगरपालिका–१५ विरनगर बस्ने बमभोली दासको छोरी ५ वर्षीया कृत्रिका कुमारी दास घरदेखि अन्दाजी १ सय मिटर टाढा रहेको माछा पाल्ने पोखरीमा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।

यो पनि पढ्नुहोस् >>मृत अवस्थामा शव भेटियो

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै