Sunday, June 20, 2021
युनिकोड

आगजनीबाट घर पूर्णरुपमा जलेर नष्ट

रौतहट ­फतुवा बिजयपुर नगरपालिका–११ भैसही बस्ने सिकिन्द्र महतोको घरमा सोमबार बिहान आगजनी हुँदा घर पूर्णरुपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यो पनि पढ्नुहोस् >>नाइजेरियाका बन्दुकधारीद्धारा ११ जना गाउँलेको हत्या

परोहा नगरपालिका–६ बसन्तपटी बस्ने ४५ वर्षीय मनोज महतोले सिकिन्द्रको घरमा आगजनी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधिहवाबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ ।

मनोजलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै