Sunday, June 20, 2021
युनिकोड

नेपाल -खनाल समूहको जवाफ : जिम्मेवारीबाट पन्छिएर भ्रम छर्ने प्रयास

काठमाडौं -नेकपा एमालेको नेपाल-खनाल समूहले अहिलेसम्मको सबै परिस्थितिको जिम्मेवार ओली भएपनि त्यसको जिम्मेवारी नलिएर सहमतिको भ्रम छर्न खोजिएको आरोप लगाएको छ।

लिखित वक्तव्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिँदै ओलीले वक्तव्यमा राखेका कुराहरूमा धारणा प्रष्टाएको छ ।

वक्तव्यमा ओलीले पार्टीका गतिविधि २०७५ जेठ ३ को अवस्थाबाट अगाडि बढाउने बताए पनि त्यसमा आफ्नो गुटगत स्वार्थ देखाएको उल्लेख छ ।

हस्ताक्षर फिर्ताको सन्दर्भमा प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता भएको अवस्थामा स्वत: हस्ताक्षर फिर्ता हुने उल्लेख छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै