Sunday, June 20, 2021
युनिकोड

मृत अवस्थामा शव भेटियो

काठमाडौं – ­धादिङ, गजुरी गाउँपालिका–६ चालिसे दरियाल खोला किनारस्थित सिचाई कुलोमा आइतवार सोही गाउँपालिका–७ किरानचोक बस्ने २४ वर्षीय अर्जुन श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।

घरबाट जेठ २० गते हराएर बेपत्ता भएका श्रेष्ठको चालिसे दरियाल खोला किनारस्थित सिचाई कुलोमा
पाङगो माटोले पुरिएको अवस्थामा शव भटिएको छ ।

यो पनि पढ्नुहोस् >>खोलामा १ पुरुषको शव भेटियो

बाँके, नरैनापुर गाउँपालिका–५ मटेहियास्थित बाटोको छेउमा पानी जम्मा भएको नालामा सोही ठाउँ बस्ने राम कुमार यादवको छोरा १२ वर्षीय उपेन्द्र यादवको शव आइतबार राति फेला परेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै