Thursday, June 17, 2021
युनिकोड

कोभिड दोस्रो लहरबाट सबै गाउँपालिकामा असर

हुम्ला ­कोभिड –१९ को दोस्रो लहरबाट सातवटै गाउँपालिकामा असर गरेको छ । जिल्लाका गाउँपालिकामा पिसिआर र एन्टिजेन विधिबाट एक हजार १५५ जनामा परीक्षण गर्दा हालसम्म १६६ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् >>भारतमा कोभिड–१९ बाट २४ घण्टामा तीन हजार २०७ जनाको मृत्यु

सञ्चो हुने ९३ जना, एक जनाको जिल्ला अस्पतालबाट रिफर र एक जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै कोरोना पोजेटिभबाट सक्रिय संख्या ७३ छ । रासस

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै