Sunday, June 20, 2021
युनिकोड

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गाकुमारी बिक

धनगढी – नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई जिम्मेवारी दिइएको छ । संसदीय दलका नेता प्रकाश बहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

यसअघि एमाले संसदीयदलले तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नियुक्त गरिएको थियो। तर उनी सामाजिक विकासमन्त्री बनेपछि पार्टीकी सचेतकसमेत रहेकी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको एमाले संसदीय दलले जनाएको छ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै