Sunday, June 20, 2021
युनिकोड

राप्रपा सत्ताकेन्द्रीत फोहोरी खेलभन्दा बाहिर छ : कमल थापा

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी सरकारमा जाने खेलमा सहभागी नहुने बताएकाछन् ।

उनले सरकारमा जाने कामलाई फोहोरी खेलको संज्ञा दिएकाछन् ।

‘राप्रपा सत्ताकेन्द्रित फोहरी खेलमा छैन। विगतका त्रुटि कमजोरी सच्याएर नीति र बिचार केन्द्रित राजनीति वर्तमान समयमा राप्रपाको मुख्य प्रथमिकता र ध्येय हो।’ उनले भनेकाछन्, ‘ राप्रपालाई वैकल्पिक शक्ति बनाउन हाल कायम निस्क्रियताको महारोगबाट मुक्तहुनु अब अनिवार्य भएको छ। यही नै हाम्रो चाहना हो।’

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै