गृहपृष्ठ प्रदेश १ आगलागीबाट ट्रक जलेर नष्ट

आगलागीबाट ट्रक जलेर नष्ट

प्रकाशित मिति:


सोलुखुम्बु – लिखुपिके गाउँपालिका–५ दियाले डाँडास्थित सडकमा ना.७ ख ५३७२ नम्बरको ट्रकमा ब्याट्रिको तार सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा ट्रक पूर्णरुपमा जलेर नष्ट भएको छ ।

यो पनि पढ्नुहोस् >>आगलागीबाट लाखौँको क्षति, स्थानीय सरकारसँग सहयोगको अनुरोध

ट्रक चालक बारा जितपुर सिमरा गडिमाई नगरपालिका–१ बस्ने ४६ वर्षीय खड्क बहादुर सिंहलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार