Sunday, June 20, 2021
युनिकोड

गोली प्रहारबाट एक जना घाइते

रौतहट – रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक घाइते भएका छन् । आइतबार दिउँसो चन्द्रपुर नगरपालिका-३ भोलनटार बस्ने ३५ वर्षीय कुल बहादुर घिसिङ गोली लागेर घाइते भएका प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार सोही ठाउँस्थित जंगलमा बाख्रा चराउन गएको अवस्थामा अचानक बायाँ घुडामुनि गोली लागेर घाइते भएका हुन् । घाइते घिसिङलाई उपचारका लागि आफन्तले नयाँ मेडिकल कलेज चितवनमा लगेको र हाल उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।

यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

याे पनि पढ्नुहाेस् >> अज्ञात समूहकाे गोली प्रहारबाट मेडिकल संचालक घाइते

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै