Sunday, June 20, 2021
युनिकोड

खोलामा नुहाउने क्रममा डुबेर १ को मृत्यु


सुर्खेत -वीरेन्द्रनगर नगरपालिका–२ स्थित निकास खोलामा डुबेर सोही नगरपालिका–३ डेरा गरी बस्ने ओखलढुङ्गा चिसुङगढी गाउँपालिका–६ घर भएका १९ वर्षीय हिरा बहादुर मगरको आइतबार दिउँसो मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्>> यार्सागुम्बा सङ्कलनका क्रममा लडेर मृत्यु

सोही ठाउँस्थित सिद्धापाईला कलेजमा मजदुर काम गरी बस्ने हिरा मगर उक्त खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै