६ हजार ६ सय ३६ संक्रमणमुक्त, थप ९९ जना संक्रमितको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार ६ सय ३६ रहेको छ । थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ पीसीआर परीक्षण र ४ सय ५५ एन्टिजेन गरी जम्मा ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै