Thursday, June 17, 2021
युनिकोड

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कञ्चनपुर­ दोधारा चाँदनी नगरपालिका ­३ शिवनगर टोल बस्ने २४ वर्षी नविन सुनारले सत्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शनिवार दिउँसो प्रहरीले ती नविन सुनारलाई पक्राउ गरेको छ ।

यो पनि पढ्नुहोस् >> पाल्पामा बालिका करणी आरोपमा दुई पुरुष पक्राउ

ती सुनारले किशोरीलाई शुक्रवार राति जबरजस्ती करणी गरेको खबर प्राप्त भए लगतै इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीको टोलीले सुनारलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै