Sunday, June 20, 2021
युनिकोड

२ सय ५० वर्ष देखि डेरावालाले घर चलाए : सिके राउत

काठमाडौं – जनमत पार्टीका अध्यक्ष सिके राउतले डेरावालाबाट घर बन्न नसक्ने टिप्पणी गरेकाछन् ।

सामाजिक संजालमा नेपाल किन बन्न सकेन? भन्ने प्रश्न गर्दै मुलुक २ सय ५० वर्ष देखि भाडामा रहेको र डेरावालाले घरधनी मुर्छा परेको बेला मनपरि गरेर बसेको उल्लेख गरेकाछन् ।

‘ डेरावालले घर बनाइदिएको देख्नुभा’छ? नेपाल २५० वर्षदेखि भाडामा छ, घरधनी मुर्छित छ। अनि के हुन्छ? डेरावालले भित्ता फोड्छन्, तिजोरी लुट्छन्, घर फोहर गर्छन्, फूलवारी उजाड्छन्, कोपिला निमोठ्छन्, बगैंचा खन्छन्,परे किर्ते गरी घरजग्गा नै बेचिदिन्छन्।अनि…’उनले लेखेकाछन्।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै