Thursday, June 17, 2021
युनिकोड

करेन्ट लागेर एक जनाको मृत्यु

बिष्णु कुमार आले
अर्घाखाँची-करेन्ट लागेर अर्घाखाँची शितगंगा १२ पिरापानीका ४७ बर्षिय बिष्णु गैरको मृत्यु भएको छ ।

घरमै जडान गरिएको कुटान पिसान मिल सरसफाई गर्नेक्रममा एक्कासी करेन्ट लागेर घाईते भएका गैरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै