Thursday, June 17, 2021
युनिकोड

रङ लगाउने मेशिन पड्किँदा एकको मृत्यु

बाँके, नेपालगंज उपमहानगरपालिका-१ बृतास्थित निर्माणाधिन अवस्थामा रहेको किसान फिडमिलमा रङ लगाउने कम्प्रेसर मेशिन पड्किँदा बारा कलैया उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय साबिराज मियाको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

साथै घाइते भएका अन्य २ जनालाई उपचारको लागि नर्सिङ होम अस्पताल बाँकेतर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै