Sunday, June 20, 2021
युनिकोड

महतोको अभिव्यक्तिमा नेपाल-खनाल समूहले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं – नेकपा एमालेको नेपाल-खनाल समूहले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग्ने निर्णय गरेको छ ।

संविधानसभा र नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्यको कुरा राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति भएको उक्त समूहको निष्कर्ष छ ।

यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित व्यवस्थाको विरूद्ध भएको भन्दै प्रधानमन्त्रीको जवाफ मागिएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै