Monday, June 21, 2021
युनिकोड

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

बैतडी- २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-६ सेलिबिजुला बस्ने १९ वर्षीय हरिश धामी र सोही ठाउँ बस्ने १९ वर्षीय बिक्रम धामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बालिका बलात्कारको अभियोगमा सौतेलो बुबा पक्राउ

उनीहरूले ती महिलालाई जेठ १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पाल्पामा बालिका करणी आरोपमा दुई पुरुष पक्राउ

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै