नेपाल जन्मजात एक सार्वभौम : गोकुल बाँस्कोटा

काठमाडाैं- नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले नेपाल जन्मजात एक सार्वभौम राज्य रहेको बताएकाछन् । उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्ति विवादमा रहेको ससमयमा पूर्वमन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् ।

उनले भनेकाछन् ‘नेपाल बहुभाषीक,बहुजातिय,बहुधार्मिक, बहुसाँस्कृतिक राज्य हो । बहुराष्ट्रहरुको योगफल होइन।जन्मजात एक सार्वभौम राज्य हो। कसैको बुझाइमा भ्रम छ भने त्यो उस्को राज्यको उत्पति र विकास समबन्धी ज्ञान र दृष्टिकोणको समस्या हो, नेपाल राज्यको र जनताको बुझाईको समस्या होइन।“

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै