Thursday, June 17, 2021
युनिकोड

थप ६८ जना संक्रमितको मृत्यु, ८ हजार २ सय ४३ संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ६८जनाको मृत्यु भएको छ । थप ५ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४ सय ७१ पीसीआर परीक्षण र ५ हजार ३ सय ४३ एन्टिजेन गरी जम्मा १६ हजार ८ सय १४ परीक्षणमा ५ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज देशभर २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८ हजार २ सय ४३ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै