Thursday, June 17, 2021
युनिकोड

अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण : नेता बिष्ट

काठमाडौं – एमाले नेता गोकर्ण बिष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल भएको बताएका छन्।

उनले जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेकाछन् ।

‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने” भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’ उनले भनेका छन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै