Sunday, June 20, 2021
युनिकोड

एमालेका पुराना चारमन्त्री रहने, रघुबिर र शेर बहादुर थपिने

काठमाडौं – मन्त्री मण्डल फेरवदल हुने भएसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल सहितका मन्त्रीको जिम्मेवारी खोसिने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका हुन् ।

अर्थमन्त्रीसँगै पौडेलले उपप्रधानमन्त्री पनि पाउने भएकाछन् । एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुबीर महासेठले पाउने भएका छन् त्यस्तै शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै