Sunday, June 20, 2021
युनिकोड

बालिका बलात्कारको अभियोगमा सौतेलो बुबा पक्राउ

बर्दिया -बर्दिया नगरपालिका बस्ने ३२ वर्षीय एक पुरुषले एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीवार साँझ ती पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने ति पुरुष बालिकाको नातामा सौतेलो बुबा पर्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्>> नाबालिका बलात्कार अभियोगमा एक पक्राउ

ती पुरुषले बालिकालाई बुधबार दिउँसो जवरजस्ती करणी गरेको खबर प्राप्त भए लगतै प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको छ ।

यस घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्>>सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै