Sunday, June 20, 2021
युनिकोड

खुकुलो भएको निषेधाज्ञामा बढ्दो सवारी साधनको चाप (फोटो फिचर)

काठमाडौं–काठमाडौं उपत्यकामा शुक्रबार देखि निषेधाज्ञामा केही खुकुलो बनाइएको छ । अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधन संचालन माथिको कडाई यथावत राखिएको भएपनि सडकमा अन्य दिनको तुलनामा सवारी साधनको चाप बढी देखिन्छ । प्रहरीले चेकजाँचमा निरन्तरता दिएको छ । केही सवारी साधनलाई नियन्त्रणमा समेत लिएको छ ।
केही तस्विर:

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै