Sunday, June 20, 2021
युनिकोड

पार्टी जोगाउन जनवर्गीय संगठनको दवाव

काठमाडौं – एमालेमा माउ नेताबीचको छलफलले पार्टी विवाद साम्य बनाउन नसकेको बेला जनवर्गीय संगठन विधि सम्वत पार्टी संचालनको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विज्ञप्ति जारी गर्दै दवाव दिएका छन् ।

बिहीबार पार्टीकाे नेपाल-खनाल समूह निकटका १७ जनवर्गीय संगठनका नेताले पार्टी नेतालाई कारवाही लगायतका निर्णय सच्याउन माग गरेकाछन् । माग पुरा नभए पार्टी र आन्दोलन विसर्जनमा जाने उल्लेख गरेकाछन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै