Thursday, June 17, 2021
युनिकोड

७ हजार २ सय १९ संक्रमणमुक्त , थप ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार २ सय १९ रहेको छ । थप ५ हजार ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट १ सय ०१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै