Monday, June 21, 2021
युनिकोड

सुनसान मुख्य सडक र चोक (फोटो फिचर)

काठमाडौं–निषेधाज्ञाको कारण सधै भीडभाड हुने काठमाडौं उपत्यकाका मुख्य चोकहरू सुनसान छन् । शहरका भित्री गल्लीमा केही चहलपहल जस्तो देखिएपनि यी ठाउँहरूमा अझै पनि आवतजावत कम छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञालाई चालु महिनाभर निरन्तरता दिने निर्णयमा पुगेकाछन् ।

यस हप्ता निषेधाज्ञालाई थप कडाई गरेको कारण पनि सवारीको चहलपहल कम छ । निषेधाज्ञाको थप समयमा भने खाद्यान्न, स्टेशनरी र निर्माणसँग सम्बन्धीत पसल संचालनमा केही खुकुलो बनाउने तयारी छ ।

मुख्य चोकका केही तस्विर :

दरवारमार्ग :

केशर महल :

कोटेश्वर :

लैनचौर :

गौशाला :

पुलतीसडक :

नयाँ बानेश्वर :

पुरानो बानेश्वर

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै