फ्रान्सले गर्यो स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं – फ्रान्स सरकारले कोभिड विरुद्ध सहयोग स्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

स्वास्थ सामाग्री बुधबार नेपालका लागि फ्रान्सका राजदुत फ्रानकोइस जाभियर लेजरले स्वास्थ तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।

राजदुत लेजरले महामारीमा फ्रान्स सरकार नेपाली जनतासँगै रहेको बताए।

स्वास्थ्य सामग्रीमा ५ लाख ४ हजार थान मास्क, २० हजार २ सय २५ थान एन्टिजिन किट, प्राेटेक्सन ग्लास १२ हजार थान र विभिन्न व्राण्डका भेन्टिलेटर १४ थान छन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै