Sunday, June 20, 2021
युनिकोड

भोको नराख्न भोजन अभियान

काठमाडौं – होटल मन्त्र र सेक्रेट बारले लकडाउन यता हरेक मंगलबार सांझ ५ बजेदेखि ७ बजेसम्म बालाजुस्थित होटल प्रांगणमा निशुल्क खाना वितरण गरिरहेको छ ।

लकडाउन अगाडि पनि होटलले उपत्यकाका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको भएपनि निषेधाज्ञाको कारण अहिले बाहिर संचालन गर्न नसकिएको आयोजकले जानकारी दिए ।

अफ्ठ्यारो अवस्था कोही पनि भोको रहन नपरोस् भनेर अभियान चलाईएको उनको भनाइ छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै