Sunday, June 20, 2021
युनिकोड

थप १ सय १४ जना कोरोना संक्रमितको मृत्यु, ६ हजार ४ सय ९१ संक्रमणमुक्त


काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १ सय १४ जनाको मृत्यु भएको छ । थप ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षण र २ हजार ४ सय २५ एन्टिजेन गरी जम्मा १७ हजार ४ सय ८० परीक्षणमा ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार ४ सय ९१ रहेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै