Monday, June 21, 2021
युनिकोड

राष्ट्रिय सभा सदस्यमा कांग्रेसका दृगनारायण

काठमाडौं – लुम्बिनी प्रदेशमा सोमबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थनबाट उम्मेदवार बनेका पाण्डे विजयी भएका हुन् ।

उनले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरे । पाण्डेले खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेले  ४१४० मत ल्याए भने खड्काले  ३५९४ मत पाए।

तीन सय मतदाता रहेको उक्त प्रदेशमा २ सय ९७ जनाले मतदान गरेका थिए । मत परिणामको आधिकारिक घोषणा हुन बाँकी छ । 

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै