निषेधाज्ञामा बाक्लो चेकजाँच (फोटो फिचर)

काठमाडौं –कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा गरिएको निषेधाज्ञामा कडाइ गरिएको छ । निषेधाज्ञाको महिना पुरा हुँदा उपत्यकका प्रमुख जिल्ला अधिकारीहरूले कडाइ गर्ने निर्णय गरे अनुरुप विभिन्न ठाउँमा चेक जाँच बढाइएको छ । कडा सुरक्षा व्यवस्थाका साथ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
केही तस्विर :

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै