एकै दिन ६ हजार २ सय ५ जना संक्रमणमुक्त, थप १ सय ९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २ सय ५ रहेको छ । थप ६ हजार २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७ सय २ पीसीआर परीक्षण र ६ सय ६७ एन्टिजेन गरी जम्मा ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १ सय ९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै