गृहपृष्ठ बागमती एमाले स्थायी कमिटी बैठक आज

एमाले स्थायी कमिटी बैठक आज

प्रकाशित मिति:


काठमाडौं ­ – नेकपा (एमाले)ले स्थायी कमिटी बैठक आज बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ः०० बजे बैठक डाकिएको हो ।

बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । रासस

सम्बन्धित् समाचार