Monday, June 21, 2021
युनिकोड

वितरणमुखी र लक्ष्य हासिल गर्न नसकिने बजेट : मिश्र

काठमाडौं–विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले बजेट वितरणमुखी र लक्ष्य हासिल गर्न नसकिने खालको भएको बताएकाछन् ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष ०७८/७९ माथि प्रारम्भिक प्रतिक्रिया दिँदै मिश्रले यस्तो बताएका हुन् ।

‘बजेट लोकप्रियतावादी, वितरणमुखी, ’फोकस–हीन’, अत्यधिक ऋणभारयुक्त छ। भ्रष्टाचार न्यूनिकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धिबिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ न त भ्रष्टाचारहित ढङ्गबाट प्रभावकारीरूपमा त्यो खर्च हुन सक्छ। त्यसतर्फ कुनै चासो देखिएन।’

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै