Monday, June 21, 2021
युनिकोड

कार्यान्वयन हुन नसक्ने बजेट : डा.भट्टराई

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले कार्यान्वयन गनए नसक्ने बजेट भएको प्रतिक्रिया दिएकाछन् ।

पूर्व अर्थमन्त्री समेत रहेका भट्टराई ले कार्यान्वयन गर्न नसकिने बजेट ल्याएर त्यसको कार्यान्वयनको अवस्था कसले हेर्ने भनेर प्रश्न गरेकाछन् ।

उनले भनेका छन्, ‘बजेट सुनिबस्दा मनमा उठेका प्रश्नहरू भने अर्कै छन्, बजेट कार्यान्वयनको अनुगमन कसले गर्ने? बाचा पूरा नगरे सरकारलाई के सजाय हुन्छ? यो गर्छु र त्यो गर्छु भन्ने, सुबिधा लिने, सपनामाथि खेलवाड गर्ने र परिणाम नदिने प्रवृत्तिको उपचार के छ? हिजो के भयो, भोलि के होला? काम हेरौं, अनि बोलौ ।’

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै