Sunday, June 20, 2021
युनिकोड

कर्मचारीको तलब २ हजारले बढ्यो

काठमाडौं–सरकारले आगामी आर्थिक वर्ष देखि निजामतीको तलबमा २ हजारका दरले तलब वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७८/७९ को जानकारी दिँदै सो कुरा बताएका हुन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै