गृहपृष्ठ अर्थ गरिबी निवारण कार्यक्रम खारेज

गरिबी निवारण कार्यक्रम खारेज

प्रकाशित मिति:

काठमाडौं– सरकारले गरिबी निवारण कार्यक्रम खारेज गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७८/०७९ को बजेट सार्वजनिक गर्दै कार्यक्रम खारेज गरेर यस अन्तरगतका समूहलाई सहकारीको रुपमा अगाडि बढाउने र १९ अर्ब वीउ पूँजी सहकारी मार्फत परिचालन गर्ने बताए ।

सम्बन्धित् समाचार